अमानवीय
Romanized: amaanaviya, amaanaviy, amaanawiya, amanaviy
मानिसले गर्न नसक्ने, नहुने वा नसुहाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मानिसले गर्न नसक्ने, नहुने वा नसुहाउने।
२.
दानवीय; आसुरी।