अमानवीयता
Romanized: amaanaviyataa, amaanaviyata, amanaviyataa, amaanawiyataa
मानिसलाई उचित नहुने तथा नसुहाउने गुण वा व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मानिसलाई उचित नहुने तथा नसुहाउने गुण वा व्यवहार।