ध्रुवीयता
Romanized: dhruviyataa, dhruwiyataa, dhruviyat, dhruwiyata
कुनै एक ध्रुवको निकट भएर रहने अवस्था वा विशेषता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै एक ध्रुवको निकट भएर रहने अवस्था वा विशेषता।