ध्रुवक

Romanized: dhruvak, dhruwaka, dhruwak, dhrubaka

सदाशिव; गीतको एक अंश वा सममा पुगेपछि फेरि दोहोर्‍याउने पद वा चरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सदाशिव; गीतको एक अंश वा सममा पुगेपछि फेरि दोहोर्‍याउने पद वा चरण।

सम्बन्धित शब्दहरू