ध्रुवता

Romanized: dhruvataa, dhruwataa, dhruvat, dhruwata

ध्रुव हुनाको भाव, गुण वा अवस्था; स्थिरता; अचलता; दृढता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ध्रुव हुनाको भाव, गुण वा अवस्था; स्थिरता; अचलता; दृढता।
२.
वैज्ञानिक क्षेत्रमा दुई परस्पर विरोधी तत्त्व वा दिशा भिन्न रहे तापनि तिनबाट मुक्त हुने पिण्ड, पदार्थ आदिको स्थिति वा गुण।

सम्बन्धित शब्दहरू