ध्रुवपद
Romanized: dhruvapad, dhruwapada, dhruwapad, dhrubapada
प्रायः स्तुतिहरू गाइने एक लय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रायः स्तुतिहरू गाइने एक लय।
२.
सङ्गीतमा बार बार दोहोर्याइने कविताको कुनै एक चरण; टेक।