ध्रुवसत्य
Romanized: dhruvasaty, dhruwasatya, dhruwasaty, dhruvashatya
ध्रुव उत्तरी आकाशमा सधैं स्थिर वा अटल भएर रहेजत्तिकै साँचो; अखण्डित सत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ध्रुव उत्तरी आकाशमा सधैं स्थिर वा अटल भएर रहेजत्तिकै साँचो; अखण्डित सत्य।