ध्रुपद
Romanized: dhrupad, dhrupada
ध्रुपद (dhrupad) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ध्रुपद(१)
(नाम [संस्कृत])
1.
देवताहरूको लीला एवं राजामहाराजाद्वारा गरिएका यज्ञादिको वर्णनलाई लिएर गाइने एक किसिमको गीत; एक राग।
ध्रुपद(२)
(नाम)
१..
प्रायः स्तुतिहरू गाइने एक लय।
२..
सङ्गीतमा बारबार दोहोऱ्याइने कविताको कुनै एक चरण; टेक।