ध्रुवा

Romanized: dhruvaa, dhruwaa, dhruv, dhruwa

मुर्दालता नाउँको वनौषधी; सालपर्णी नाउँको बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मुर्दालता नाउँको वनौषधी; सालपर्णी नाउँको बुटी।
२.
सती; पतिव्रता।

सम्बन्धित शब्दहरू