अध्रुव
Romanized: adhruv, adhruwa, adhruw, adhruba
अनित्य; अस्थिर; अनिश्चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अनित्य; अस्थिर; अनिश्चित।
२.
असत्य।
३.
सन्दिग्ध।