श्रुव

Romanized: shruva, shruv, shruwa, shruw

यज्ञमा घिउ होमिने लामो चम्चाका छाँटको काठको साधन; सुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यज्ञमा घिउ होमिने लामो चम्चाका छाँटको काठको साधन; सुरो।
२.
यज्ञ; होम।

सम्बन्धित शब्दहरू