श्रुत

Romanized: shruta, shrut, srut, sruta

ध्यान दिएर श्रवण गरिएको; सुनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ध्यान दिएर श्रवण गरिएको; सुनिएको।
२.
परापूर्वदेखि सुन्दै आएको; कहलिएको; विख्यात।
३.
(नाम) सुन्ने विषय वा शास्त्र (वेद आदि)।

सम्बन्धित शब्दहरू