श्रुतानुश्रुत
Romanized: shrutaanushruta, shrutaanushrut, shrutanushruta, shrutaanusruta
धेरै जनाबाट सुनिएको; बहुचर्चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धेरै जनाबाट सुनिएको; बहुचर्चित।
२.
(नाम)
धेरैबाट सुनिएको कुरा; किंवदन्ती।