सुश्रुत

Romanized: sushruta, sushrut, susrut, shushruta

आयुर्वेदको प्रसिद्ध ग्रन्थ 'सुश्रुतसंहिता'-का रचयिता सुविख्यात महर्षि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आयुर्वेदको प्रसिद्ध ग्रन्थ 'सुश्रुतसंहिता'-का रचयिता सुविख्यात महर्षि।
२.
(विशेषण) राम्ररी सुनिएको; राम्ररी पढिएको।
३.
सुविख्यात; प्रसिद्ध।

सम्बन्धित शब्दहरू