प्रस्रुत

Romanized: prasrut, prashruta, prashrut, prasruta

झरेको; बगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
झरेको; बगेको।
२.
प्रस्रवका रूपमा आएको; चुहेको; रसाएको; टप्किएको।

सम्बन्धित शब्दहरू