धुस्रु
Romanized: dhushru, dhusru
भुवादार मसिना पात हुने र मसिना सेता फूल फुल्ने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धूसर]
1
भुवादार मसिना पात हुने र मसिना सेता फूल फुल्ने एक जातको रुख।