धुस्रो
Romanized: dhushro, dhusro
ध्वाँसे रङ, फुस्रो रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धूसर]
१.
ध्वाँसे रङ, फुस्रो रङ।
२.
(विशेषण)
फुस्रो रडको; फुस्रो रङ भएको