दोस्रो
Romanized: doshro, dosro
क्रममा द्वितीय स्थानमा रहेको; पहिलोभन्दा पछिको; द्वितीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत द्वितीय]
१.
क्रममा द्वितीय स्थानमा रहेको; पहिलोभन्दा पछिको; द्वितीय।
२.
प्रस्तुत विषयसँग सम्बन्ध नरहेको; अरू; अर्को; अन्य। स्त्री. दोस्री।