धस्रो

Romanized: dhashro, dhasro

सागपात आदिमा हुने पातलो नसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [धर्सों]

१.
सागपात आदिमा हुने पातलो नसो।
२.
लुगा-कपडामा हुने कुनै दाग वा धर्को; धर्मो।

सम्बन्धित शब्दहरू