न्यास्रो

Romanized: nyaasro, nyaashro, nyashro, nyasro

आफ्नो हितचिन्तक व्यक्ति वा कुनै आत्मीयको बिछोडबाट हुने उराठलाग्दो स्थिति; शून्यलाग्दो अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत निराश्रय]

१.
आफ्नो हितचिन्तक व्यक्ति वा कुनै आत्मीयको बिछोडबाट हुने उराठलाग्दो स्थिति; शून्यलाग्दो अवस्था।
२.
कुनै साथी नहुँदा हुने खिन्नता।

सम्बन्धित शब्दहरू