न्यास

Romanized: nyaasa, nyaas, nyas, nyaasha

राख्ने काम; स्थापना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राख्ने काम; स्थापना।
२.
धरौट; निक्षेप।
३.
सुरक्षित गरी राखिदिनुपर्ने अर्काको माल; नासो।
४.
तान्त्रिक पद्धतिका अनुसार देवताका विभिन्न अङ्ग सम्झेर मन्त्र पढ्दै आफ्ना शिर, काँध आदि अङ्ग छुने काम।
५.
गायनको समाप्तिमा प्रयुक्त हुने स्वर ।
६.
छोड्ने काम; त्याग।

सम्बन्धित शब्दहरू