न्यास्रिनु
Romanized: nyaasrinu, nyaashrinu, nyashrinu, nyasrinu
एक्लो भई खल्लो अनुभव हुनु; न्यास्रो लाग्नु; नियाँस्रो मान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [न्यास्रो+इ+नु]
1
एक्लो भई खल्लो अनुभव हुनु; न्यास्रो लाग्नु; नियाँस्रो मान्नु।