खस्रिनु

Romanized: khashrinu, khasrinu

कुनै कुरा खस्रो वा दर्फऱ्याउने किसिमको हुनु; छिप्पिन; परिपक्व हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खस्रो इ+नु]

1
कुनै कुरा खस्रो वा दर्फऱ्याउने किसिमको हुनु; छिप्पिन; परिपक्व हुनु।

सम्बन्धित शब्दहरू