आस्रिनु

Romanized: aasrinu, aashrinu, ashrinu, asrinu

आश्रय वा आस्रामा रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
आश्रय वा आस्रामा रहनु।
२.
पेटमा बच्चा रहनु; साहा जानु; गर्भ रहनु।

सम्बन्धित शब्दहरू