केस्रिनु
Romanized: keshrinu, kesrinu
केस्राहरू छुट्टिनु; केस्राकेस्रा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [केस्रो+इ+नु]
1
केस्राहरू छुट्टिनु; केस्राकेस्रा पर्नु।