घुस्रिनु

Romanized: ghushrinu, ghusrinu

घुसिनु; पसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
घुसिनु; पसिनु।
२.
घुस्रनु।

सम्बन्धित शब्दहरू