खस्रक
Romanized: khasrak, khashraka, khashrak, khasraka
काठ आदि कोर्दाको आवाज हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
काठ आदि कोर्दाको आवाज हुने गरी।
२.
मन खुम्चाइ; निराशा।