हिंस्रक
Romanized: hinsraka, himsrak, hinsrak, hingsraka
हिंसा गर्ने वा मार्ने; हिंसक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हिंसा गर्ने वा मार्ने; हिंसक।
२.
(नाम)
हिंसा गर्ने पशु; डरलाग्दो जनावर।