हिंसा

Romanized: himsaa, hinsaa, hinsa, hims

प्राणीहरूको ज्यान लिने वा काटमार गर्ने काम; हत्या; वध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राणीहरूको ज्यान लिने वा काटमार गर्ने काम; हत्या; वध।
२.
अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पुऱ्याउने काम; अपकार।

सम्बन्धित शब्दहरू