हिंसालु

Romanized: himsaalu, hinsaalu, hinsalu, hingsaalu

हिंसा गर्ने; मार्ने वा सताउने; हिंस्रक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
हिंसा गर्ने; मार्ने वा सताउने; हिंस्रक।
२.
हिंसा गर्ने प्रवृत्ति भएको।

सम्बन्धित शब्दहरू