हिंसन

Romanized: hinsana, himsan, hinsan, hingsana

हिंसा गर्ने काम; मारकाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हिंस+अन]

1
हिंसा गर्ने काम; मारकाट।

सम्बन्धित शब्दहरू