ध्वंसन

Romanized: dhvansana, dhvamsan, dhwamsana, dhvansan

नाश गर्ने काम; ध्वस्त पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नाश गर्ने काम; ध्वस्त पार्ने काम।
२.
क्षय; संहार; विनाश।

सम्बन्धित शब्दहरू