ध्वंसी

Romanized: dhvansi, dhwamsi, dhwansi, dhvangsi

नाश गर्ने; बिगार्ने; ध्वस्त पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नाश गर्ने; बिगार्ने; ध्वस्त पार्ने।
२.
विनष्ट हुने; नश्वर।

सम्बन्धित शब्दहरू