ध्वंसावशेष

Romanized: dhvamsaavashesha, dhvansaavashesha, dhvamsaavashesh, dhvamsavashesha

नाश हुँदा बाँकी रहेको अंश; भत्किँदा बचेको भाग; खण्डहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नाश हुँदा बाँकी रहेको अंश; भत्किँदा बचेको भाग; खण्डहर।

सम्बन्धित शब्दहरू