निरवशेष
Romanized: niravashesha, niravashesh, nirawashesha, niravasesha
केही बाँकी नरहेको; अवशेष नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
केही बाँकी नरहेको; अवशेष नभएको।
२.
समस्त; सम्पूर्ण; सबै।