जीवशेष
Romanized: jivashesha, jivashesh, jiwashesha, jivasesha
सास मात्र बाँकी भएको; मर्ने लागेको; मरणासन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सास मात्र बाँकी भएको; मर्ने लागेको; मरणासन्न।
२.
(नाम)
जीवाश्म; जीवावशेष।