नामशेष

Romanized: naamashesha, naamashesh, namashesha, naamasesha

भौतिक अस्तित्व सिद्धिएर नाम मात्र बाँकी रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भौतिक अस्तित्व सिद्धिएर नाम मात्र बाँकी रहेको।
२.
शारीरिक रूपमा मरिसकेको।
३.
मात्रा, सङ्ख्या आदिका दृष्टिले नगण्य; नाम मात्र शेष रहेको।

सम्बन्धित शब्दहरू