हिंसक

Romanized: hinsaka, himsak, hinsak, hingsaka

हिंसा गर्ने; मार्ने; हत्यारो; घातक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हिंसा गर्ने; मार्ने; हत्यारो; घातक।
२.
मार्ने वा टोक्ने जातको (बाघ, भालु, सर्प आदि); हिंस्रक।
३.
(नाम) अर्काको हिंसा वा निन्दा गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू