अहिंसक

Romanized: ahinsaka, ahimsak, ahinsak, ahingsaka

हिंसा वा मारकाट नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हिंसा वा मारकाट नगर्ने।
२.
अर्कालाई पीडा वा नोक्सान हुने काम नगर्ने; शान्तिप्रिय।

सम्बन्धित शब्दहरू