अहित

Romanized: ahit, ahita

हितको अभाव; कुभलो; अकल्याण; अपकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हितको अभाव; कुभलो; अकल्याण; अपकार।
२.
खराबी; नराम्रोपना।

सम्बन्धित शब्दहरू