अह

Romanized: ah, aha

दिन; दिवस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अहन्]

१.
दिन; दिवस।
२.
दिनका अधिष्ठाता देवता।
३.
विष्णु।
४.
सूर्य।
५.
प्रायः सङ्ख्यावाची शब्दका पछाडि समास भएर जोडिने शब्द वा उत्तरपद (एकाह, सप्ताह, दशाह इ.)।

सम्बन्धित शब्दहरू