अहह

Romanized: ahah, ahaha

आश्चर्य, खेद, दुःख, थकाइ, शोक, हर्ष आदि अर्थ बुझाउने अव्यय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत]

1
आश्चर्य, खेद, दुःख, थकाइ, शोक, हर्ष आदि अर्थ बुझाउने अव्यय।

सम्बन्धित शब्दहरू