अहिले
Romanized: ahile
यस बखत; यति खेर; यही बखतमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [यो + हिले]
१.
यस बखत; यति खेर; यही बखतमा।
२.
आजकाल; अब; हालसाल; हाल।