हिले
Romanized: hile
हिलोमा हुने वा पाइने; हिलाको; हिलोसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हिलो+ए]
१.
हिलोमा हुने वा पाइने; हिलाको; हिलोसम्बन्धी।
२.
(नाम)
रोपाइँ गर्दा परस्परमा हिलो छ्यापाछ्याप गरेर खेलिने खेल।