पहिले
Romanized: pahile
अगाडि; सुरुमा; प्रथम पटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [पहिलो+ए]
१.
अगाडि; सुरुमा; प्रथम पटक।
२.
उहिले; प्राचीन कालमा।