पहिलिनु
Romanized: pahilinu
फेला पारिनु; भेट्टाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [पहिल्याउ+इ+नु]
१.
फेला पारिनु; भेट्टाउनु।
२.
पहिचान पाइनु; चिनिनु।
३.
(अकर्मक क्रिया)
फेला पर्नु।