पहिली
Romanized: pahilee, pahilii, pahili
गणनाका क्रमले एकको स्थानमा पर्ने; सुरुकी; अगिल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पहिलो+ ई]
१.
गणनाका क्रमले एकको स्थानमा पर्ने; सुरुकी; अगिल्ली।
२.
कुनै प्रतिद्वन्द्वितामा प्रथम स्थान प्राप्त गर्ने (स्त्री)।