पहिलाउनु
Romanized: pahilaaunu, pahilaunu
पत्ता लगाउनु; ठम्याउनु; पहिल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
पत्ता लगाउनु; ठम्याउनु; पहिल्याउनु।
२.
पहिलो तुल्याउनु।