पहिलो
Romanized: pahilo
गणनाका क्रमले एकको स्थानमा पर्ने; सुरुको; अगिल्लो; प्रथम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत * प्रथिल्ल प्रथम]
१.
गणनाका क्रमले एकको स्थानमा पर्ने; सुरुको; अगिल्लो; प्रथम।
२.
कुनै प्रतिद्वन्द्वितामा प्रथम स्थान प्राप्त गर्ने ।
३.
कालक्रमले जेठो।