छिहिलिनु

Romanized: chhihilinu, chihilinu

असभ्य तरिकाले लाजभाँडको वास्तै नगरी जिस्किनु; इतरिनुः पात्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
असभ्य तरिकाले लाजभाँडको वास्तै नगरी जिस्किनु; इतरिनुः पात्तिनु।

सम्बन्धित शब्दहरू